+++ to secure your transactions use the Bitcoin Mixer Service +++

 

सामग्रीमा जानुहोस्

सेना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेनामा खर्च
दस देशले सेनामा सबैभन्दा बढी खर्च गरिरहेका छन् (२००७)
सशस्त्र सैनिकहरूको संख्या

सेना वा फौज कुनै देश वा देशको नागरिक वा कुनै शासन-व्यवस्था र त्यस सम्बन्धित मानिसहरूको हित र उनीहरूको रक्षाको लागि घातक बल-प्रयोग गर्ने क्षमता राख्ने सशस्त्र सङ्गठन हो। सेनाको काम देश वा नागरिकको रक्षा,  शत्रुमाथि प्रहार गर्नु र शत्रुको आक्रमणको प्रत्याक्रमण गर्नु हो। भिन्न भिन्न व्यवस्थामा सेनाको जिम्मेवारी फरक फरक हुन सक्छ। केही स्थान वा समयकालमा सेनाको प्रयोग विषेश राजनैतिक विचारधारालाई  बढावा दिन, व्यापारिक हित तथा स्वार्थ र कम्पनीलाई नाफा आर्जन गर्न, जनसङ्ख्या-वृद्धिलाई कम गर्न, भवन वा सडकको निर्माण गर्न, सङ्कटकालमा (भुकम्प, बाढी, पहिरो) उद्दार/ बचावटको लागि, सामाजिक रितिरिवाजमा भाग लिन, र विशेष स्थानमा तैनाथी दिनको लागि पनि गरिन्छ। व्यावसायिक रूपबाट सैनिक बन्ने परम्परा लिखित इतिहासभन्दा पुरानो छ। [१]

शाखाहरू[सम्पादन गर्नुहोस्]

पारम्परिक रूपमा सेनाको शाखा निम्नानुसार हुन्छन्:

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dupuy, T.N. (1990) Understanding war: History and Theory of combat, Leo Cooper, London, p. 67